When it comes to buying fresh goods for home, I trust Dharane Market. Thankyou Dharane market providing for good services.
व्यस्तता र अहिलेको महामारीको अवस्थामा घरमा नै बसी आफुले चाहेको र घरमा आवश्यक सामाग्रीहरु धराने मार्केटको पेज मार्फत सजिलै किनमेल गर्न सकिने र सामानहरु बजारबाट भारी बोक्नु पर्ने झन्झटबाट मुक्त भएकी छु ।
Dharane Market has been a boon to my family since its establishment due to it's quick services. It is always on time with fresh products.
Now i don't need to wander and here and there for my goods. Dharane Market is an one stop solution. Thankyou for your Services.
ईशा पूर्व ६२३ अर्थात २६४६ वर्ष अघि नेपालको लुम्बिनीमा बैशाख पुर्णिमाको दिन जन्मनू भई ३५ वर्षको उमेरमा (२६११ वर्ष अघि) बैशाख पुर्णिमाकै दिन बोधिज्ञान (बुद्धत्व) प्राप्त गर्नृ भएको र ८० वर्षको उमेरमा (२५६६ वर्ष अघि) बैशाख पुर्णिमाकै दिन महापरिनिवार्ण हुनु भएको त्रिसंयोगको सु–अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
read moreतिहारमा आवश्यक सम्पुर्ण किराना सामाग्रीहरु पाईनुको साथै दाजु भाईको सु–स्वास्थ्य, दिर्घायुको कामना सहित भाई टिकाको दिन दिईने पौष्टिक आहारले भरिएको उपहार मसिःपो अब धराने मार्केटमा उपलब्ध छ ।
read moreतिहारमा आवश्यक सम्पुर्ण किराना सामाग्रीहरु पाईनुको साथै दाजु भाईको सु–स्वास्थ्य, दिर्घायुको कामना सहित भाई टिकाको दिन दिईने पौष्टिक आहारले भरिएको उपहार मसिःपो अब धराने मार्केटमा उपलब्ध छ ।
read moreदशैंको किनमेल अब मोबाईलबाटै भएन त मज्जा धराने मार्केटको फेसबुक पेज मार्फत तपाईले रु ३ हजार भन्दा माथिको खरिदमा होम डेलिभरीको सुविधा निःशुल्क गरिएको छ । यो योजना धरान उपमहानगरपालिका भित्र मात्र लागु गरिएको छ ।
read moreदशैं आयो, खाउँला पिउँला कहाँबाट ल्याउला धराने मार्केटबाट मगाउँला ओ के साथी म पनि अर्डर गरुम्ला ।। यसपालीको दशैंका लागि सामान खोजेर होईन, परिवार सँग रमाएर बिताउनुस् । धराने मार्केट, तपाईको सजिलो मार्केट ।
read moreदशैंको किनमेल अब मोबाईलबाटै भएन त मज्जा धराने मार्केटको फेसबुक पेज मार्फत तपाईले रु ३ हजार भन्दा माथिको खरिदमा होम डेलिभरीको सुविधा निःशुल्क गरिएको छ । यो योजना धरान उपमहानगरपालिका भित्र मात्र लागु गरिएको छ ।।
read more